HCRC Hospital

HCRC Hospital

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HCRC Hospital, Hospital, Nepalganj.

19/06/2026

HCRC अस्पतालमा रोजगारीको अवसर

18/06/2026

हाडजोर्नी वा दुर्घटनाजन्य चोटपटकको उपचारका लागि अब ढुक्क हुनुहोस्।
HCRC Hospital, नेपालगञ्जमा वरिष्ठ हाडजोर्नी डा. विकास शाहबाट २४सै घण्टा विशेषज्ञ परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध छ।
✅ दुर्घटनापछि आकस्मिक उपचार
✅ भाँचिएको हाडको शल्यक्रिया तथा व्यवस्थापन
✅ जोर्नीसम्बन्धी समस्या उपचार
✅ मेरुदण्ड तथा खेलकुद चोट उपचार
✅ अत्याधुनिक अपरेशन थिएटर
✅ अनुभवी चिकित्सक तथा नर्सिङ टोली
✅ २४/७ इमर्जेन्सी सेवा
समयमै उपचारले जटिलता कम गर्छ र छिटो निको हुन मद्दत गर्छ।
📍 HCRC Hospital, Nepalgunj
📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्।
स्वस्थ चाल, सुरक्षित भविष्य — HCRC Hospital सँग।

18/06/2026

⏰ अब मात्र २ दिन बाँकी! ⏰
🌸 सन्तान सुखको सपना पूरा गर्ने सुनौलो अवसर! 🌸
वर्षौँदेखि सन्तानको प्रतीक्षामा हुनुहुन्छ? बाझोपन वा निसन्तान सम्बन्धी समस्याले चिन्तित हुनुहुन्छ? अब विशेषज्ञ सेवा लिन टाढा जानु पर्दैन।
👩‍⚕️ पश्चिम नेपालकै अनुभवी IVF विशेषज्ञ डा. मञ्जु बिसी शाह असार ६ गते, शनिबार सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर, सुर्खेत मा विशेष निसन्तान तथा बाझोपन परामर्शका लागि आउँदै हुनुहुन्छ।
✅ बाझोपन (Infertility) परामर्श ✅ IVF तथा IUI सम्बन्धी परामर्श ✅ गर्भ रहन नसक्ने समस्या ✅ बारम्बार गर्भ खेर जाने समस्या ✅ PCOS/PCOD तथा हर्मोन असन्तुलन ✅ महिनावारी अनियमितता ✅ पाठेघर तथा डिम्बाशय सम्बन्धी समस्या ✅ रजोनिवृत्ति सम्बन्धी समस्या
📌 सीमित परामर्श समय भएकाले आजै आफ्नो समय सुरक्षित गर्नुहोस्।
📞 अपोइन्टमेन्टका लागि: 9855013956
❤️ सही उपचार र विशेषज्ञको मार्गदर्शनले तपाईंको सन्तान सुखको सपना साकार हुन सक्छ। अवसर नगुमाउनुहोस्।

HCRC Hospital Manju Shan Shah

Want your practice to be the top-listed Clinic in Nepalganj?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Nepalganj
21000