NaraTika Community Learning Center

NaraTika Community Learning Center

Share

NT-CLC has a conference hall to accommodate 200+ people, workshop room, Children's center We also have a beautiful garden available!

Photos from NaraTika Community Learning Center's post 15/03/2026

पाठशालाको कोठा केवल किताबको पाना भर नभई, भविष्यको सपना बुन्ने ठाउँ पनि हो।

रक्तमाला विद्यालयमा स्वयंसेवक जेसिकाले विद्यार्थीहरूलाई अंग्रेजी व्याकरण, वाक्य संरचना र पढ्ने सुन्ने सीप सिकाइन्। उनले छोटो कथा लेख्ने अभ्यास गराएर विद्यार्थीहरूलाई आफ्ना विचार व्यक्त गर्ने आत्मविश्वास पनि दिलाइन्।

साथ र सही मार्गदर्शन पाएपछि साना कोठाबाटै ठूलो सम्भावना फुल्न सक्छ।

यदि तपाईं पनि यस्तो परिवर्तनको हिस्सा बन्न चाहनुहुन्छ भने स्वयंसेवामा जोडिनुहोस्, साथ दिनुहोस् र यो प्रेरणादायी कथा शेयर गर्नुहोस्।

Volunteers Initiative Nepal (VIN)

Photos from NaraTika Community Learning Center's post 09/03/2026

कहिलेकाहीँ एउटा सानो सीपले पनि आपतकालीन अवस्थामा कसैको जीवन जोगाउन सक्छ।
Kadeni School मा Stephanie Smith ले विपद् जोखिम न्यूनीकरण (DRR) र First Aid सम्बन्धी अन्तरक्रियात्मक सत्र सञ्चालन गर्नुभयो। विद्यार्थीहरूले विभिन्न प्रकारका विपद् र त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषय गतिविधिमार्फत सिके। साथै CPR को हातेमालो अभ्यास गर्दै आपतकालीन अवस्थामा कसरी सहयोग गर्ने भन्ने जीवनोपयोगी सीप पनि सिके।
यस्ता सिकाइले विद्यार्थीहरूलाई सुरक्षित, सचेत र जिम्मेवार बन्न प्रेरित गर्छ।
तपाईं पनि यस्ता सकारात्मक पहलमा साथ दिनुहोस् स्वयंसेवामा जोडिनुहोस् र यो सन्देशलाई शेयर गर्नुहोस्।
Volunteers Initiative Nepal (VIN)

Want your organization to be the top-listed Non Profit Organization in Okhaldhunga?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Nishankhe, Thulachhap
Okhaldhunga
56100

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00