Lok Sewa Preaparation information
have tricks about IQ and GMAT tricks for lok sewa
सूचीकरणका लागि सम्पर्कमै आएनन् फेसबुकलगायत सामाजिक सञ्जालहरू, बन्द गर्ने तयारीमा सरकार😮
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुकलगायतका सामाजिक सञ्चाल बन्द गर्ने सूचनाबमोजिम नै अघि बढ्ने बताएका छन् ।
बुधबार मन्त्री गुरुङले सूचीकरण हुन आउने समयसीमा भोलि सकिने हुँदा आजसम्म कोही पनि अधिकारीहरू सम्पर्कमा नआएको बुझिएको बताए । ‘अहिलेसम्म कोही आयो कि मैले थप बुझ्नुपर्छ । नआए त उही सूचनामा लेखेबमोजिम हुने हो ।’
नासु खुला गर्ने सहमति भइसकेको विषयमा मन्त्रालयले बन्द गर्ने प्रस्ताव राखेपछि विवाद|
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Panchkhal