Inspector Booster
Early bird catches the worms �!!
20/04/2025
Congratulations all of you!!
08/04/2024
निरन्तर प्रयास को अर्को नाम सफलता हो भन्ने प्रमाण 😍
हेर्नुहोस् ४२ पटक परीक्षा (५ वर्ष लगातार) दिएर सफल हुनुभएकी यशोधा सापकोटा को सफलताको लागि गरिएका प्रयास को फेहरिस्त। 🙏❣️
२०७४\७५ वाट प्रारम्भ
१. अनुसन्धान सहायक चौँथो(४)
२. अनुसन्धान सहायक पाँचौ(५)
३. नेपाल वायुसेवा निगम चौँथो(४)
४. नेपाल वायुसेवा निगम पाँचौ (५)
२०७५\७६
५. अनुसन्धान सहायक चौँथो(४)
६. अनुसन्धान सहायक पाँचौ(५)
७. नेपाल वायुसेवा निगम चौँथो(४)
८. नेपाल वायुसेवा निगम पाँचौ (५)
९. नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान चौँथो(४)
१०. नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान पाँचौ (५)
११. नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान चौँथो(४)
१२. नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान पाँचौ (५)
२०७६\७७
१३. नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान चौँथो(४)
१४. नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान पाँचौ (५)
१५. खरिदार वा सो सरह
नासु वा सो सरह (प्रथम फेल)
२०७७\७८
१६.खरिदार वा सो सरह
१७. नासु वा सो सरह
१८.बाग्मती प्रदेश चौँथो(४)
१९.बाग्मती प्रदेश पाँचौ (५)
२०.त्रिवि सेवा आयोग चौँथो(४)
२१.त्रिवि सेवा आयोग पाँचौ(५)
२०७८\७९
२२.खरिदार वा सो सरह
२३. नासु वा सो सरह
२४.बाग्मती प्रदेश पाँचौ (५)
२५. गण्डकी प्रदेश (स्थानिय ) चौँथो(४)
२६. गण्डकी प्रदेश (स्थानिय ) पाँचौ (५)
२७. गण्डकी प्रदेश (प्रदेश) चौँथो(४)
२८. गण्डकी प्रदेश (प्रदेश) पाँचौ (५)
२९. गण्डकी प्रदेश (बिबिध) चौँथो(४)
३०. लुम्बिनी प्रदेश पाँचौ(५)
३१.लुम्बिनी प्रदेश चौँथो(४)
२०७९\८०
३२. खरिदार वा सो सरह
३३. नासु वा सो सरह
बाग्मती प्रदेश पाँचौ (५)(प्रथम फेल)
३४.लुम्बिनी प्रदेश पाँचौ(५)
३५. लुम्बिनी प्रदेश चौँथो(४)
३६.कणाली पाँचौ(५)
३७. नेपाल टेलिकम चौँथो (४)
३८. नेपाल टेलिकम पाँचौ (५)
३९.नेपाल खाध सेवा चौँथो (४)
४०. कर्मचारी संचय कोष चौँथो(४)
४१. कर्मचारी संचय कोष पाँचौँ(५)
२०८०\८१
४२.खरिदार वा सो सरह वैकल्पिक सिफारिस ( पर्वत जिल्ला अदालत )
(लोकसेवा तयारी मा नाम निकाल्नको लागि मलाई हालसम्म लिखित तयारि सहित जम्मा ४२ वटा मा जाचँ दिन सफल भयछु ।)
यसोधा सापकोटा
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Patan