The Portrait
Art&Entertainment a complete motion picture production company in eastern nepal
24/05/2024
विश्व बजारमा नेपाली चलचित्रले आफ्नो अस्थित्वको खोजि गरिरहँदा बलियो स्तम्भको रुपमा उभिन सफल बन्यो चलचित्र गाउँ आएको बाटो, ट्रेलर हेरिरहदा बद्लिदो परिवेश मा भोग्नु परेको त्यो माईला माईलीको कथा आफैले भोगेको झैँ महशुस गरायो I
कथा भन्ने शैलीमा साचै हाम्रो मोलिक सुगन्ध छ I हेर्ने पर्ने चलचित्र को पहिलो नम्बरमा राखे अब जेष्ठ २५ को पर्खाइमा छु I 🌺😂🙏🤗😍
GAUN AAYEKO BATO (TRAILER) - DAYAHANG RAI - PASHUPATI RAI - PRASAN RAI | NEW NEPALI MOVIE 2081 Menchhyayem Pictures & Baasuri Films Presents, GAUN AAYEKO BATO (OFFICIAL TRAILER) - A ROAD TO VILLAGE. 𝐈𝐍 𝐂𝐈𝐍𝐄𝐌𝐀𝐒 - 𝟕𝐭𝐡 𝐉𝐮𝐧𝐞 / जेठ २५Starrin...
🎬️📽️An acting workshop with 100% opportunity is about to start. If you are interested, please keep in touch.👍️👍️🙏
👉️The Eastern Media
Birtamod Jhapa
📲9823554725|9817902526
9817956654|9818432008
9814060321
04/03/2020
हाम्रो उर्जासिल आदरणीय दिदिहरुबाट निक्कै लामो कठिन मेहनत पछि सडक नाटक #हल्ला #बोल निर्माण भएकोछ।
आफुलाई पायक पर्ने स्थानमा गएर हेर्न नछुटाउनु होला।
#प्रदर्सन #हुने #दिन : यहि #फाल्गुन २३ गते
#स्थान : #चारपाने_चोक ११:०० AM, #बिर्तामोड_नगरपालिका २:००PM र #मुक्ति_चोक ५:००PM
सम्पुर्ण टिमलाई अग्रिम बधाई🤗🤗🤗🤗
21/01/2020
The eastern media presents nepali feature film CHATTI
shooting time
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Phidim
Phidim
PANCHTHAR