Rup-Digital-Log

Rup-Digital-Log

Share

Hi friends! This page is related to my YouTube Channel 'RUP-DIGITAL-LOG'. I will be uploading my all the video-links here from YouTube.

Mobile बाट google drive मा फाइल तथा फाेटाेहरु upload गर्ने तरीका (मात्र ५:३२ मिनेटकाे Nepali video) 24/08/2020

याे भिडियाे त कसैले पनि छुटाउन मिल्दैन है । जम्मा ५ मिनेटको छोटो भिडियाे छ......mobile बाट Google Drive मा कसरी आफ्ना महत्वपूर्ण कागजातहरु upload गर्ने भनेर ।
अब हराए पनि डर छैन ।

Mobile बाट google drive मा फाइल तथा फाेटाेहरु upload गर्ने तरीका (मात्र ५:३२ मिनेटकाे Nepali video) Google Drive काे बारेमा अझ बढी जानकारीकाे लागी मेराे अर्काे भिडियाे हेर्नुहाेला । https://youtu.be/QOMlNtEIi5o साथै मेराे च्यानलकाे अन्‍य ...

Google Drive कसरी चलाउने ? अब हजूरको महत्वपूर्ण डकुमेन्टहरु हराए पनि डर छैन । 23/08/2020

अब हाम्राे फोटोहरु, लाइसेन्स, नागरिकता जस्ता अत्यन्त महत्वपूर्ण कागजपत्रहरु हराई हाल्याे भने पनि सजिलैसँग Google Drive बाट डाउनलाेड गरी प्रतिलिपि निकाल्न सक्छाैँ । हेर्नुहाेस् मेरो नयाँ भिडियाे र Google Drive राम्राेसँग चलाउन सिक्नुहाेस् । कम्यूटर तथा मोवाइल चलाउने सम्पूर्णकाे लागि याे भिडियाे अति महत्वपूर्ण छ ।
😟Hurry up! I have uploaded a new video about Google Drive today.

Google Drive कसरी चलाउने ? अब हजूरको महत्वपूर्ण डकुमेन्टहरु हराए पनि डर छैन । मेरा अन्य भिडियोहरु हेर्नको लागि YouTube मा गएर Rup Digital Log टाइप गरेर हेर्न सक्नुहुन्‍छ । या त तल दिइएको link मा क्लिक गर्नुस । .....

Want your university to be the top-listed University in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Pokhara