Too Many Puppies

Too Many Puppies

Share

Welcome to Official page of 'Too Many Puppies'
"Join our unique musical journey, blending genres with progressive innovation"

Sadyantra (षड्यन्त्र) | Too Many Puppies | Official Video 12/02/2025

“षड्यन्त्र | जनतालाई आव्हान"

आज हामी गम्भीर संकटको सामना गर्दैछौ !
जनताहरूको आवाज दबाइदै छ !
निर्णयहरू जनताको हितमा होइन, सिमित व्यक्तिहरूको स्वार्थको लागि गरिदैछ !
जनता बेरोजगार, महंगी, भ्रष्टाचार र असमान्ताहरूसँग लडिरहेका छन्, तर सरकार मौन छ !
के गर्दै छ यो सरकार ?
काहाँ छ यो सरकार ?
कस्को लागि गर्दै छ यो सरकार ?

सरकारको निरंकुशताको विरूद्ध हामी सबै एक भएर बोलौ।

Sadyantra (षड्यन्त्र) | Too Many Puppies | Official Video "षड्यन्त्र | जनतालाई आव्हान"आज हामी गम्भीर संकटको सामना गर्दैछौ !जनताहरूको आवाज दबाइदै छ !निर्ण.....

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Address


Pokhara