Prachaar

Prachaar

Share

Event | Media | IT | Production | Digital Marketing PRACHAAR, a full-service multidimensional company based in Pokhara, Nepal.

02/03/2026

होलीमा फेवाताल किनारमा हुँदै आएको "होलिल्याण्ड" यसपटक नहुने

पोखरा / पोखराको फेवाताल किनारमा फागु पूर्णिमा होलीको दिन हरेक वर्ष हुँदै आएको बृहत् होली विशेष कार्यक्रम ‘होलिल्याण्ड’ यसपटक नहुने भएको छ ।

प्रचार नेपालको र स्पेक्स फोर्टिनले गर्दै आएको ‘होलिल्याण्ड’ यसपटक प्रतिनिधि सभा निर्वाचनका कारण नहुने प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए ।

हरेक वर्ष होलीको अवसरमा फेवा किनारको बाराहीघाट चौरमा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्लयास, खानाको स्टल र सांगीतिक प्रस्तुतिसहित होली विशेष कार्यक्रम हुँदै आएको थियो । प्रचार नेपालले पोखरामा प्रायः सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

Photos from Troll Pokhara's post 01/03/2026
Want your business to be the top-listed Advertising & Marketing Company in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Pokhara