EDCU, KASKI

EDCU, KASKI

Share

शिक्षा बिकास तथा समन्वय ईकाइ, कास्की

13/04/2026

मिति २०८२/१२/१९ देखि कास्की जिल्लामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा २०८२ लाई सुव्यवस्थित् र मर्यादित वातावरणमा सञ्चालन तथा व्यवस्थापन गर्ने आदरणीय केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी लगायत प्रत्यक्ष र अप्रत्क्षरुपमा सहयोग गर्नुहुने शिक्षा प्रेमी महानुभावहरु, परीक्षा लाई अझ थप व्यवस्थित र मर्यादित बनाउन आवश्यक सहयोग र सहजीकरण गरी पृष्ठपोषण प्रदान गर्नुहुने स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखज्यूहरु लगायत कार्यपालिका सदस्यज्यूहरु, शिक्षामहाशाखा/शाखा प्रमुखज्यूहरु र सम्पूर्ण शिक्षा अधिकृतज्यूहरुमा हार्दिक आभार सहित कृतज्ञता व्यक्त गर्दछु । साथै अत्यन्त जिम्मेवार भई आफ्नो मर्यादालाई ख्याल गर्दै अत्यन्त इमान्दारीका साथ समयमै उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षण सम्पन्न गर्नुहुने आदरणीय विषयगत विज्ञ शिक्षकज्यूहरूप्रति हार्दिक आाभार सहित कृतज्ञता व्यक्त गर्दछु।

Photos from EDCU, KASKI's post 15/03/2026

अादरणीय प्रधानाध्यापकज्यूहरु,
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई हाजिरी जवाफ प्रतियोगितामा सहभागी गराउनुहुन

04/02/2026

अनलाइन कार्यक्रममा सहभागी हुने सम्बन्धमा

Want your organization to be the top-listed Government Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00