Hello guyz I am smart gaming world search in YouTube and subscribe.support nepali gamer.
❤️
प्रतियोगी नं ३३ नाम : अनिल गुरुङ ,सुराज गुरुङ ,बिनिता गुरुङ समिता मगर ठेगान : कारपुटार लमजुङ official song link : https://youtu.be/3bl6RkHpsik "तो तै ङोल्स्यो/ङोलो" टिकटक प्रतियोगीताका नियमहरु:- १. प्रतियोगिता लाइक,भ्युजको आधारमा 50% र निर्णायक को तर्फबाट 50% गरी जम्मा 100 पुर्णाङ्काको हुनेछ । २. प्रतियोगितामा नृत्य भेषभुषा लाई प्राथमिकताका साथ हेरिनेछ । ३. टिकटक एकल वा समुहमा गर्न सकिनेछ । ४. बिजेता घोषणा हाम्रो आधिकारिक पेजबाट पोष्ट भएको भिडियोको लाईक,भ्युज र निर्णायकको आधारमा असोज १५ गते हुनेछ। र बिजेतालाई एक विशेष समारोह बिच पुरस्कृत गरिनेछ । ५. टिकटक भिडियो Yajamro Entertainment को फेसबुक पेज मार्फत सार्बजनिक हुनेछ । यसको लागि तपाईंहरूले आफ्नो टिकटक भिडियो Whatsapp no 9741820915 वा [email protected] मा mail पठाउनु पर्नेछ। ६. जो कोही लाई ट्याग र मेन्सन गर्न पाइनेछ तर अनिवार्य पेजलाई लाईक गर्नुपर्नेछ नत्र मान्य हुने छैन। ७. प्रतियोगीहरुले "तो तै ङोल्स्यो/ङोलो"गीतको कुनै पनि अन्तरा व स्थाइको अंश कम्तिमा १९ sec वा सो भन्दा बढी मा TikTok बनाउनुपर्ने हुन्छ तर अन्य कुनैपनि गीतको सम्बाद , म्युजिक , शब्दहरु प्रयोग गर्न पाइने छैन अन्याथ हामी त्यो प्रतियोगिलाई समाबेश गरिने छैनौ । ८. प्रतियोगीहरुले तो तै ङोल्स्यो गीतको original लिन्क अनिवार्य share गर्नुपर्नेछ । (प्रतियोगीले मात्र) नोट •भिडियो पठाउने मिति :- आजै देखि भदौ २० गते सम्म । •भिडियो Yajamro entertainment को फेसबुक पेजबाट १६ गते सबै प्रतियोगीहरुको एक साथ सार्वजनिक हुनेछ । गीत : तो तै ङोल्स्यो/ङोलो ( गुरुङ गित) शब्द : कमल ब. गुरुङ संगीत : केश ब• गुरुङ स्वर : धन ब गुरुङ / पवित्रा गुरुङ प्रस्तुतकर्ता : रुथमान गुरुङ ( USA)