Samaj Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samaj Nepal, News & Media Website, Pokhara.
13/07/2023
डम्फु हाम्रो तामाङ समाजको चिनारीसँग जोडिएको बाजा हो। डम्फुको आकार गोलो हुन्छ। अनुमानित एक हातको गोलाकार डम्फु काठको घेराको एकापट्टी भेडा-बाख्राको छालाले बेरेर खील मारेको हुन्छ। अर्कापट्टी खुला रहन्छ। यो देब्रे हातले समाती दाहिने हातका औँलाले पिटेर बजाउने बाजा हो। प्राचीनकालमा पेङ दोर्जेले आफ्नो प्रेमिकालाई खुसी बनाउनका लागि कोइरालोको रूखको घेरामा मृगको छालाले मोरेर ३२ किला ठोकेर डम्फुमा बनाएका हुन भन्ने किंवदन्ती तामाङ समाजमा प्रचलित छ।
पेङदोर्जेले कोइराला काठको घेरामा मृगको छाला तन्काए । ३२ वटा किला ठोके । त्यसपछि बजाए । आवाज आयो– ‘प्लाक धुई धुई..., ‘धिङ, धिङ ताक... ।’ हर्षविभोर हुँदै डम्फु बजाउँदै गीत गाउँदै नाच्न थालेछन् । त्यो आवाज डाँफेले सुन्यो । डाँफे पनि नाच्न थाल्यो । डाँफे नाचेको देखेपछि पेङदोर्जेले डाँफेको प्रतीक स्वरूप डम्पुको शिरमाथि डाँफे नै बनाए ।
Copy
03/09/2022
अन्तर्राष्ट्रिय तमू (गुरुङ) दोस्रो सम्मेलनको लागि तयारीकाे लागि बैठक
सिक्किम - नाम्ची
1, sep 2022
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Pokhara