Kaski Strengthlifting Association
1.inclined bench press ,2.two hand curling, 3.hack lift
30/11/2025
Congratulations team kaski प्रथम कपिलवस्तु तिरौलाकोट आइरन मेन एण्ड वुमन राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ्ग तथा इनक्लाइन्ट बेन्च प्रेस प्रतियोगिता–२०८२ मङ्सिर १२ / १३ गते भएको प्रतियोगितामा kaski को खेलाडी हरुले ५ मेड्ल जित्न सफल हुनुभएको छ सबै सभागि खेलाडीलाई धेरै धेरै बधाई छ 🙏जय खेलकुद 🇳🇵🇳🇵🙏🙏🙏
11/11/2025
Attention all lifters get ready for 1st Kapilvastu,Tilaurakot Iron Man & Woman National Strength Lifting and I.B.P Championship 2082
Taulihawa
Mangsir 12/13
यहि आउँदो मंसिर १२ र१३ गते संचालन हुने प्रतियोगिताका लागि देहाय बमोजिमको अन्तिम वर्ग समुह कायम गरिएको हुंदा सोही अनुसार अनलाईन फारम पठाउनु हुन सम्पूर्ण खेलाडी साथीहरुमा अनुरोध गर्दछु। थप जानकारीको लागि देहायको नम्बरमा सम्पर्क गर्नु हुन ९८५७०२३१५५.९८४७१२०४२७,९८०७४५१९८४
दिपावली तथा छ्ठ २०८२ को उपलक्ष्यमा सम्पुर्ण मा हार्दिक मगलमय सुभ कामना व्यक्त गर्दै आउदो २०८२ मंसिर १२/१३ गते का दिन सबै खेलाडी हरुलाई तयारी अवस्थामा रहन आग्रह गर्दछौं।
26/03/2025
हार्दिक बधाई 🙏🙏सम्पुर्णमा,
यहि २०८१ चैत्र ७, ८ र ९ गते नेपाल व्यायाम मन्दिर द्वारा आयोजना गरिएको सत्रौँ धर्मश्री भव्यता पूर्वक सम्पन्न भएको छ र ओभर अल च्याप्पियेन चुम्न सफल उमेस राई ज्यु र तारा खाईजु ज्यु लगायत सम्पुर्ण खिलाडी हरु मा हार्दिक हार्दिक बधाई व्यक्त गर्दै,यस कार्यक्रम
सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सफल हुनुभएकोमा अध्यक्ष नारायण प्रधान ज्यू लगायत नेपाल ब्यायाम मन्दिर परिवारलाई शुभकामना व्यक्त गर्दछौं ।
कास्की स्त्रेन्थलिफ्टिङ संघ परिवार
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Pokhara Rangasala
Pokhara