One Touch It Solution
identifying, troubleshooting and resolving problems and issues in your system
21/03/2026
के तपाईं राम्रो cctv camera को खोजि मा हुनुहुन्छ। यदि हुनु हुन्छ भने हामिलाई सम्झनु होला।
आफ्नो अफिस तथा घर सुरक्षाको लागि सिटिभी क्यामेरा जडान गरी ढुक्क हुनुहोस्।
हामीले तपाईं हाम्रै बजारमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सिसिटिभी क्यामेराहरु, सिसिटिभी क्यामेराका सम्पूर्ण Accessories हरु ल्याएका छौं। होलसेल तथा खुद्रा साथै जडान तथा मर्मत गर्नु परेमा हामीलाई सम्पर्क गरनहोस्
👉२४ घण्टा आफ्नो Mobile बटा हेर्न मिल्ने।
👉 Mobile र Laptop दुवै बाट ब्याकअप पनि हेर्न मिल्ने ।
👉 दुवै तिर बाट कुरा गर्न मिल्ने ।
👉 देश विदेश जहाँ बाट पनि Mobile बाट लाइभ र ब्याकअप दुवै हेर्न मिल्ने ।
👉 थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस,
☎️ 9867861318/9802851699
👉 📱 Viber/WhatsApp 9867861318
01/10/2025
सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !
माता भवानीले सबै नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा , सदाचार अनि सद्बुद्धि पनि प्रदान गरुन्
बिजय दशमीको शुभकामना
09/08/2025
जनै पूर्णिमा तथा रक्षा-बन्धनको २०७८ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
05/05/2025
Contact us for CCTV installation with best quality of product and service.
🏢One Touch It Solution
📍Pokhara-27
📲9867861318/9802851699
.
13/04/2025
यसै दिनदेखि, हामी तपाईंको उज्ज्वल र आशाजनक भविष्यको कामना गर्दछौं। तपाईंका सबै संघर्षहरू हराएर आनन्द, सफलता र शान्तिले प्रतिस्थापन होस्। एउटा नयाँ सुरुवात, एउटा नयाँ अध्याय, र बढ्ने, सपना देख्ने र चम्कने सुनौलो अवसर।नयाँ वर्ष २०८२ को शुभकामना
25/02/2025
महाशिवरात्रिको पावन अवसरमा तपाई र तपाईका प्रियजनहरूमा हार्दिक मंगलमय शुभकामना। यस शुभ दिनले तपाईलाई भगवान शिवका गुणहरूलाई मूर्त रूप दिन प्रेरित गरोस्।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Pokhara/27
Pokhara
33700