All in One
जिन्दगी एउटा फुल हो
सुन्दर माला गास्ने गर,
चिन्ता पर्दा रुने होइन
मुस्कान दिएर हास्ने गर !
यदि हामी साँच्चिकै विकास, सुशासन र परिवर्तन चाहन्छौँ।
भने सही नेतृत्व चयन गर्नु हाम्रो जिम्मेवारी हो। आगामी निर्वाचनमा सचेत बनौँ, परिवर्तनको पक्षमा उभिऔँ।
जय देश 🇳🇵 जय परिवर्तन जय घण्टी 🔔🔔🔔
राष्ट्रिय स्वतन्त्र पार्टी 🔔🔔🔔👏
#सुन्दर अति सुन्दर निर्णय जय घण्टी 🔔🔔🔔
सबैलाई हेरियो, सबैलाई मौका दिइयो! अब एकपटक नयाँ सोच, नयाँ जोश र नयाँ अनुहारलाई पनि हेरौँ न त,परिवर्तन शब्दले मात्रै हुँदैन, परिवर्तनका लागि साहसिक निर्णय चाहिन्छ। त्यसैले यसपटक नयाँलाई अवसर दिऔँ, भविष्य उज्यालो बनाऔँ ।
जय घण्टी अबको रोजाइ नयाँ, सक्षम र इमानदार ब्यक्ति र पार्टी #राष्ट्रिय स्वतन्त्र पार्टी 🔔🔔👏👏👏
#नेपालको वर्तमान राजनीतिमा आशा, ऊर्जा र परिवर्तनको प्रतीकका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मा र उदाउनुभएको छ। परम्परागत सोच र पुराना अभ्यासबाट आजित भएका नागरिकहरूका लागि उहाँहरू नयाँ सम्भावनाका प्रतिनिधि बनेका छन्। बालेन शाहले काठमाडौँ महानगरपालिकामा मेयरको रूपमा जिम्मेवारी सम्हालेपछि सुशासन, पारदर्शिता, नियम–कानुनको कडाइका साथ कार्यान्वयन, सरसफाइ तथा शहरी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ। उहाँको सक्रियता र दृढ निर्णयले युवाहरूमा राजनीतिप्रति सकारात्मक सोच विकास गरेको छ।
त्यस्तै, रवि लामिछानेले भ्रष्टाचारविरुद्ध स्पष्ट र निडर आवाज उठाउँदै सुशासन, इमान्दारिता र जनताको अधिकारको पक्षमा निरन्तर अडान लिँदै आउनुभएको छ। उहाँको साहसिक अभिव्यक्ति र परिवर्तनको अभियानले देशभरका नागरिक, विशेषगरी युवापुस्तामा नयाँ उत्साह भर्नु भएको छ। आज देशलाई विकास, इमान्दारिता र उत्तरदायी नेतृत्वको खाँचो छ। यदि हामी वास्तवमै परिवर्तन चाहन्छौँ भने, सही नेतृत्व चयन गर्नु हाम्रो कर्तव्य हो। त्यसैले आगामी निर्वाचनमा सबैले सचेत भई घण्टी चिन्हमा मतदान गरी परिवर्तनको अभियानलाई अझ सशक्त बनाऔँ। जय देश जय घण्टी 🔔🔔🔔
#दाङको तुलसीपुरमा आज आयोजित चुनावी सभामा सभापति रवि लामिछाने पुग्दा देखिएको जनसागरले परिवर्तनप्रतिको आशा कति गहिरो छ भन्ने स्पष्ट सन्देश दिएको छ। टाढा–टाढाबाट आएका हजारौं समर्थकहरूको उपस्थितिले दाङको माटोमा नयाँ ऊर्जा, नयाँ उत्साह र नयाँ संकल्पको संकेत गरेको अनुभूति भएको छ। यो भीड केवल संख्या होइन, यो विश्वास हो। यो उपस्थिती केवल नाराबाजी होइन, यो परिवर्तनको चाहना हो। दाङले आज देखाएको जनलहरले स्पष्ट पार्छ। जनताको मन परिवर्तनतर्फ अघि बढिसकेको छ। ✊🇳🇵
जय देश जय घण्टी 🔔🔔🔔
राष्ट्रिय स्वतन्त्र पार्टी
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Pokhara