Infomax Pvt. Ltd.
Our aim is to provide technical and academic education.
26/09/2024
दक्षिण कोरिया अध्ययनका लागि उत्कृष्ट गन्तव्य हो। यहाँका विश्वविद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्छन् र अनुसन्धान तथा परियोजनामा सहभागी भई अन्तर्राष्ट्रिय स्तरको ज्ञान प्राप्त गर्न सकिन्छ। कोरियामा अध्ययन गर्दा तपाईंले छात्रवृत्तिको अवसर पाउन सक्नुहुन्छ, जसले तपाईंको आर्थिक भार घटाउँछ। कोरियाको समृद्ध भाषा र संस्कृतिलाई अध्ययन गर्ने अवसर पाउँदा तपाईंको व्यक्तिगत र शैक्षिक उपलब्धि दुवै बढ्नेछन्। अध्ययनको क्रममा विदेशमा बस्ने अनुभवले तपाईँलाई थप सक्षम बनाउँछ, जसले तपाईंको भविष्यलाई अझ उज्ज्वल बनाउनेछ। दक्षिण कोरिया तपाईँको अध्ययनका लागि सही गन्तव्य हुन सक्छ।
Computer Courses, Japanese Language(students +working Visa), IELTS, PTE, German Language लगायतका कक्षाहरु धमाधम रुपमा सञ्चालन भइरहेका छन्। साथै Canada, New Zealand, UK, Denmark, लगायतका देशहरुको Visa Processing को काम हरु पनि गरिने हुदा आवश्यक परेको अवस्थामा सम्झिन सक्नु हुनेछ। पढ्न ईक्छुक व्यक्तित्वहरुले समयमै सम्पर्क गरी आफ्नो गन्तब्य तय गर्न सक्नुहुनेछ। हामी बन्ने छौ तपाईको सारथी..........
केहि बुझ्न परेमा सिधै पेजमा मेसेज तथा दिइएको नम्बरमा कल गर्न सक्नुहुनेछ।
स्थानः पोखरा-९ महेन्द्रपुल (न्यु माडबारी भोजनालयको ठिक पारी पट्टी दोस्रो तल्ला)
सम्पर्क न. ९८५६०३५४२८
९८२६१९४९८८
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Mahendrapool/09
Pokhara
977
Opening Hours
| Monday | 06:00 - 18:00 |
| Tuesday | 06:00 - 18:00 |
| Wednesday | 06:00 - 18:00 |
| Thursday | 06:00 - 18:00 |
| Friday | 06:00 - 18:00 |
| Sunday | 06:00 - 18:00 |