Smile

Smile

Share

Pokhara 10 Buddha chowk Well qualified experienced PTI provide physical traning ,

23/11/2024

उहाँ को मेहनत लाई सम्मान गरौ।

23/11/2024

एकदिन सबै सकिन्छ भन्ने कुराको लागि हरदिन तयार रहनु नै जीवन हो ।😌😷

09/01/2023

Yo desh ko jeet ho❤️🇳🇵

09/01/2023

-"सरकारले घटायो ईन्धनको मुल्य"
-"मलेसियामा अलपत्रको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको आदेश"
-"कम्बोडियामा मृत्यु भएका निराकार पाण्डेको शव सरकारले ल्याउने"
-"अब सातै प्रदेशबाट श्रम स्वीकृती"
-"प्रधानमन्त्रीले भेटे पाण्डेका परिवार"
-"रबिले घटाए अगुवा पछुवा सुरक्षाकर्मीको संख्या"

#स्यावास सरकार ! हो, सरकारकालागि यस्तै साना-मसिना तर जनताकालागि अत्यावश्यक र प्रभावकारी काम चाहिएको हो । शान्ती र समृद्धि दिर्घकालिन कुरा हो, यो बिस्तारै हुँदै जाला ! तर, जनताको मन जित्ने भनेको गाँस, बास, कपास, शिक्षा, रोजगारी र सुरक्षा हो । सरकारको तत्कालिन रणनीति यही हो, र, हुनुपर्छ । www.gajureal.com

Photos from Smile's post 08/01/2023

Gulmi: गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एअरको प्रमाणीकरण (प्रुभिङ) उडान सफलता पुर्वक सम्पन भएको छ । 🛫 🌄

A test flight has been conducted at Resunga Airport in Gulmi district today .Tara Air carried out a successful test flight in collaboration with Resunga municipality. ❤️

सस्तोमा टिकट, बारम्बार यात्रा: बिश्वको जुनसुकै देशमा जानको लागि सस्तो टिकट बुकिंङको लागि Travel Inquiry Pvt. Ltd. बाट सजिलै बुक गरी ढुक्कसँग यात्रा गर्नुहोस ! 💙

www.travelinquiry.com.np

07/01/2023

Listen one time

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Pokhara