NFORSDT Foundation

NFORSDT Foundation

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NFORSDT Foundation, Pokhara.

Photos from NFORSDT Foundation's post 23/03/2026

निसीखोला गाउँपालिका स्तरीय २ दिने शिक्षक तालिम सुरु
निसीखोला गाउँपालिका र KarmaFlights / NFORSDT Foundation को आयोजनामा २ दिने शिक्षक तालिम कार्यक्रम आजदेखि जुग्जाखोलास्थित गाउँपालिका तालिम हलमा सुरु भएको छ।
कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत श्री दिलिप कुमार चन्दज्यूको अध्यक्षतामा सुरु भएको उक्त तालिममा नेदरल्याण्ड्सका प्रशिक्षकहरू Femke Huizinga र Isa Beerepoot सहित आश्मा रञ्जित र प्रेम बहादुर कुँवरले सहजीकरण गरिरहनुभएको छ।
४५ वटै सामुदायिक विद्यालयलाई आमन्त्रण गरिएको यस तालिममा पहिलो दिन ४२ जना शिक्षकहरूको सहभागिता रहेको थियो।
आजको सत्रमा डोरी प्रयोगबाट अन्तरसम्बन्ध निर्माण, energizer खेलहरू तथा “Think-Pair-Share” जस्ता सहभागितामूलक शिक्षण विधिहरूमा अभ्यास गरिएको छ।
📅 भोलि दोस्रो दिनको तालिम बिहान १० बजेबाट सुरु हुनेछ।

29/09/2025

Heartfelt Greetings

On the auspicious occasion of Vijaya Dashami, Tihar, Nepal Sambat 1146 and Chhath Festival–2082, including the great festivals of Nepalis, we extend our warmest wishes for happiness, peace, prosperity, and continuous progress to all !!
Chairperson and National Foundation for the Skill Development of Teachers (NFORSDT), Kaski, Nepal

Want your business to be the top-listed Gym/sports Facility in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Pokhara