B.T CLUB

B.T CLUB

Share

BUDDHA TOLE YOUTH CLUB

Photos from B.T CLUB's post 03/03/2026

सवैलाइ आदार पुर्वक नमस्कार 🙏🙏
हाम्रो यस १९ औ बी टी कप नबौ बिरेन स्मृति सेभेन ए साईट फुटबलको ( माग २२ देखि २८ गते सम्म २०८२) समिक्षात्मक बैठक महत्त्वपूर्ण समिक्षा सहित सम्मपन भएको समस्तलाइ जानकारि गराउदै १९ विटी कप मा सहयाेग गर्नु हुने सम्पुर्ण मा पुन एक पटक क्लव काे तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दाछाै III
"हामी एक हाै"

19/02/2026

बुद्धटोल युवा क्लबद्वारा निर्मित पोखरा टुडिखेलस्थित बास्केटबल कोर्टमा क्लबद्वारा नयाँ बास्केटबल रिङ जडान गरिएको छ, जसले स्थानीय खेलकुद गतिविधिलाई अझ मजबुत बनाउने अपेक्षा गरेका छौ BT Club

14/02/2026

“Free Kick Magic!⚽ 9th Biren Ismriti & 19th BT Cup” BT Club

Want your establishment to be the top-listed Arts & Entertainment in Pokhara?
Click here to claim your Sponsored Listing.

Website

Address


Bagar/1
Pokhara