Kamala Basnet

Kamala Basnet

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kamala Basnet, Writer, Pokhara.

24/03/2026

हरायौ कि कतै तिमी (खोज्दै)२ भेटाउन मन छ
यौवनी चाहानाका पागलपनलाई रेटाउन मन छ
तिमी पनि तयार हुनु साक्षी बस्नु बस् एक पटक,
तिम्रै ओठले यो ओठको लाली मेटाउन मन छ।
#कामुककबिता #कामुकलेख #कामुकरचना #यौनसाहित्य

24/03/2026

दुबै राजी भएदेखि देखि दोष किन चाहियो।
आखिर पाउने छँदै छ जोस् किन चाहियो
मीठो भन्ने कुरा गल्तीबाट होईन आँफै हुन्छ,
जे हुन्छ खुलेयास हुन्छ होस् किन चाहियो
#कामुकलेख #कामुकरचना #यौनसाहित्य #कामुककबिता

24/03/2026

प्रिय् दाजुभाइ एकोहोरो म्यासेन्जरमा फोन नहान्नु न ल। प्लिज एक सेकेन्ड खाली रहन्न बुझ्ने हुनुहुन्छ आशा गरेँ
#कामुकलेख #कामुकरचना #यौनसाहित्य

Photos from Kamala Basnet's post 23/03/2026

कमेन्ट बाटै उसको मेरो कुरा भएको छ।
धेरै मनका सपनाहरु अधुरा भएको छ।
सबै कुरा सकौँला नसकौँला जिन्दगीमा
तिम्रो विकनीमा हेर्ने सपना पूरा भएको छ।
#कामुकरचना #यौनसाहित्य #कामुकलेख

Photos from Kamala Basnet's post 23/03/2026

भन, तिमी र म संगसगै बस्दैमा के बिग्रन्छ?
खुला मनमा तिम्रो माया पस्दैमा के बिग्रन्छ?

लुकाएर राख्छौ तिमी फुकाएर राख्छु मैले,
तिम्रै हातले चोली तुना कस्दैमा के बिग्रन्छ।

मह जस्तो तिम्रो मन नौनी जस्तो जोवन मेरो,
मह काट्दा हात चाट्दा खस्दैमा के बिग्रन्छ।

काफल पाक्ने ठाँउमा चरी फूल फुले भवँरा,
त्यसै यो जवानीमा तिमी फस्दैमा के बिग्रन्छ?

दुख्ला मेरो ढाड कम्मर दुख्ला मेरो अंगअंग
तिम्रै हातले सुस्त चिल्लो धस्तैमा के बिग्रन्छ?

#यौनसाहित्य
#कामुकरचना

23/03/2026

तिम्रो स्मरणमा टोलाउँदै छु आज
मनबाटै तिमीलाई बोलाउँदैछु आज्😊
#कामुककबिता #कामुकलेख

22/03/2026

पर्खाईको दिन साह्रै गाह्रो हुँदो रैछ
हावाले नि तिमीले झैँ सुस्त छुँदो रैछ।
#कामुककबिता #कामुकलेख

22/03/2026

तिम्रो धेरै याद मलाई झल्झली आउँछ
सम्झना रुपी वासना मखमली आउँछ।
तिमीसँगका दिनहरु रातहरु सम्झिदा,
अंगअंगमा पसिना खलखली आउँछ।
#कामुकलेख

22/03/2026

तिमीले लाईब्रेरीमा मारेको चान्स हिजो जस्तो लाग्छ।
बिस्तारै बिस्तारै गरेको त्यो रोमान्स हिजो जस्तो लाग्छ।
#कामुकलेख

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Website

Address


Pokhara