PYASHI
News/Media company
04/08/2023
सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरि डाटा पठाउने पक्राउ।
धनुषाको सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरि IEMIS भरेर बिधालयको सूचना पठाउने दुईजना पक्राउ परेका छन।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वाडा नम्बर ४प्रसाहि टोलमा संचालन रहेको युनाइटेड इन्टरनेसनल एकेडेमी इङलिस बोर्डिङ स्कुलका संचालक सत्रुधन कापर छन।अर्को पक्राउ पर्ने ब्यक्ति क्षिरेश्वरनाथ नगरपालिका वडा न. ८ दिगम्बरपुर निवासी हाल सबैला नगरपालिका प्यापसनको अध्यक्ष खुशिलाल महतो छन।पक्राउ परेकाहरुमाथि अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यलय सबैलाको प्रहरी निरीक्षक राम कृष्ण देवकोटाले बताएका छन।भने अनुसंधानकै क्रममा धनुषाधाम स्थित रहेको एक कम्प्युटर सेन्टरका संचालक समेतलाई पक्राउ गरि अनुसंधान भैरहेको छ। थप जानकारी आउन बाकी
08/02/2023
Adv
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Siraha
56001