Sfaclskt Uttranganga

Sfaclskt Uttranganga

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sfaclskt Uttranganga, Financial service, Surkhet.

15/04/2025

सहकारी बिभागको निर्देशन अनुसार सस्थाको प्रगती

Photos from Sfaclskt Uttranganga's post 09/04/2025

१६ दिने स्थलगत सिकाई तालिमका लागि यहि चैत १२ गते देखि साना किसान बीरेन्द्रनगर ३ उत्तरगंगामा आउनुभएका गमौडी साना किसान दैलेखका शान्ती हमाल, सुर्खेत मैनतडाका मिना देवकोटा, बिध्यापुरका दुर्गा रावल, तातापानीका लक्ष्मी बि.क लाई १६ दिने सिकाई समापन गरि विदाई गरियो । सिकेको सिप आफ्नो सहकारीमा प्रयोग गरि उत्कृष्ट सहकारी बनाउनु हुनेछ अपेक्षा सहित उहाँहरु एवं सम्बन्धित साना किसान कृषि सहकारी संस्था लि.परिवारको उज्ज्वल भविष्यकाे कामना गर्दछौं ।

Want your business to be the top-listed Finance Company in Surkhet?
Click here to claim your Sponsored Listing.

Website

Address


Surkhet