Khulanajar
Khulanajar is a online news portal
सत्य, तथ्य र निश्पक्षताका लागि
khulanajar.com
31/05/2026
संसद बैठकबाटै रास्वपा सांसदको भिडियो कल- बिपक्षी दलले गरीरहेको बिरोध भिडियो कल गरेर देखाउदै रास्वपा सांसद दिपक साह
29/05/2026
उज्यालो नेपाल पार्टीको सुर्खेत जिल्ला समिति गठन, अध्यक्षमा दिपेन्द्र विश्वकर्मा सर्वसम्मत चयन
🔴 जरुरी सूचना : ब्याग हराएको सम्बन्धमा 🔴
मिति २०८३/०२/१३ गते यरिचोक आमाको भान्साघर नजिकबाट तिनकुने चोक जाँदै गर्दा महत्वपुर्ण कागजात रहेकाे कालो रंगको लेदर ब्याग रातो रंगको अटोमा छुट्न गएको हुंदा फेला पार्नुहुने महानुभावले कृपया सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछाैं ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत वा
📞 सम्पर्क नं.: ९७१३३९२९०९ मा सम्पर्क गरिदिनुहाेला 🙏
सुर्खेतको वीरेन्द्रनगर–६ स्थित न्यु रोड क्षेत्रमा नगर प्रहरीले टहरा हटाएको छ। मुख्य सडक विस्तार अन्तर्गत नाली निर्माणको काम अघि बढाइएपछि विवाद देखिएको हो।
उक्त जग्गा निजी स्वामित्वमा रहेको दाबी गर्दै जग्गाधनीले पोस्टर टाँसेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। पछाडिपट्टि होटलसहित विभिन्न व्यवसाय सञ्चालन हुँदै आएको सो क्षेत्रमा आज नगर प्रहरी पुगेर टहरा भत्काएको स्थानीयले बताएका छन्।
सडक विस्तार र निजी स्वामित्वको विषयलाई लिएर अहिले उक्त क्षेत्र चर्चा र विवादको केन्द्र बनेको छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
खुलानजर
Surkhet