Nepal Media
Nepal Media is a Kathmandu-based Facebook news page with about 48K likes.
15/05/2026
MP Gyanendra Shahi writes, "माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ। प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन। याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लु'टे, भ्रष्टा'चार गरे। तिनैका विरु'द्धको लडा'इँमा अहिलेका जनताले मतदान गरेका हुन्। त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ। हामी सबै मिलेर देशलाई अगाडि बढाउनुपर्छ। हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसदप्रति उत्तरदायी भइदिनुहोस्। किनकि संसद जनताको आवाज बोल्ने थलो हो, जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद नै हो।"
15/05/2026
Uber ले नेपालमा आधिकारिक रूपमा सेवा सन्चालन गरेको छ।, काठमाडौंभर प्रयोगकर्ताका लागि Bike र Taxi Service सञ्चालनमा ल्याएको छ।
Good morning
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Surkhet
21500