Surkhet Handball Association

Surkhet Handball Association

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Surkhet Handball Association, Sports Team, Birendranagar, Surkhet.

31/03/2019

सुचना !! सुचना !! सुचना !!

आठौं राष्ट्रिय खेलकुदमा ह्याण्डबल खेलको सूचना !!!!
प्रदेश ५ को नेपालगञ्जमा आयोजना आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला (जिल्ला प्रशासन कार्यालयको मैदान, नेपालगञ्ज) तथा पुरुष ह्याण्डबल खेल (नेपालगञ्ज रंगशाला परिसर) मा बैशाख ६ देखि ११ गते सम्म हुने भएकोले सम्पूर्ण छनौट भइसकेका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा सम्पूर्ण जिल्ला संघहरुलाई यसै सूचना द्वारा जानकारी गराउँदछौ । धन्यवाद ।
जय ह्याण्डबल!!!
नेपाल ह्याण्डबल संघ

Photos from Surkhet Handball Association's post 27/02/2019

नेशनल पेब्सन सुर्खेत बाट सुर्खेत को ह्यान्डबल खेलाडी हरु लाइ पर्देश स्तरीय पर्तियोगिता मा खेल पोसाक सौजन्य गर्नु भएको केहि झलक हरु।

Photos from Surkhet Handball Association's post 27/02/2019

पर्देस स्तरीय ह्यान्डबल छनौट पर्तियोगिता का लागि छलफल करेकरम र कन्दृय पदाधिकारी तथा मुखे प्रशिछ क हिमाल दाहाल लाई समान गर्दै ।

Want your business to be the top-listed Gym/sports Facility in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Birendranagar
Surkhet
21000