Mount Everest Engineering Institute
Mount Everest Engineering Institute
भर्ना खुल्यो ! भर्ना खुल्यो !!
CTTEVT अन्तर्गतको १८ महिने Computer Engineering (CE) कार्यक्रमका लागि सिमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं ।
हाम्रा विषेशताहरु
१) दक्ष तथा अनुभवि प्रशिक्षकहरु बाट मात्र अध्यापन तथा प्रयोगात्मक अभ्यास गराइने ।
२) स्तरिय कम्प्यूटर प्रयोगात्मक ल्यावको व्यवस्थाका साथ प्रत्येक विद्यार्थीलाई आफ्नै कम्प्यूटरको सुविधा भएको ।
३) प्रयोगात्मक अभ्यासमा विशेष जोड दिईने ।
४) साथै एक (१) जना जेहेन्दार विद्यार्थीलाई (निशुल्क) छात्रवृृत्तिको पनि ब्यवस्था गराईने ।
५) कम्प्यूटर प्रयोग गरिने जुनसुकै क्षेत्रमा पनि रोजगारको अवसर प्राप्त गराईने ।
नोट ः SEE परिक्षाको नतिजामा उत्तिर्ण भएका, पुरक परिक्षामा परेका तथा NG ल्याएका वा SEE उत्तिर्ण नभएका सम्पुर्ण विद्यार्थीहरुले पनि यस माउण्ट एभरेष्ट ईन्जिनियरिङ्ग शिक्षालयमा १८ महिने Computer Engineering (CE) कार्यक्रममा आवेदन दिन पाईनेछ ।
प्रवेश परिक्षा आवेदन फारम भर्ने मिती: २०८१ असार १६ गते देखि २०८१ साउन १३ गते सम्म
प्रवेश परिक्षा हुने मिति र समय:
प्रवेश परिक्षा: २०८१ साल श्रावण १९ गते शनिवार दिउँसो १ः०० बजे ।
सिट सिमित छ समयमा नै सम्पर्क गरि आफ्नो सिट सुरक्षित राख्नुहोला ।
माउण्ट एभरेष्ट ईन्जिनियरिङ्ग शिक्षालय
वीरेन्द्रनगर-६, वीरेन्द्रचोक सुर्खेत
फोन नं.: ०८३-५२३४६६
मोबाइल नं.: ९८५८०५१११३, ९८५८०२६९२२,
९८४४८७४४९५
Mount Everest Engineering Institute Mount Everest Engineering Institute
19/07/2023
Admission Open !
29/07/2022
Admission Open for Academic year 079/80
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Birendranagar 6 Surkhet
Surkhet
21700
Opening Hours
| Monday | 06:00 - 17:00 |
| Tuesday | 06:00 - 17:00 |
| Wednesday | 06:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 06:00 - 17:00 |
| Sunday | 06:00 - 17:00 |