Surkhet Educational Development Academy - SEDA
Surkhet Education Development Academy (SEDA) is the educational institute running High School & Tech
Rhyming words
12/05/2026
उत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्णमा धेरै धेरै बधाई छ।
🌟 भर्ना खुल्यो! 🌟
सेडा आवासीय विद्यालय
वीरेन्द्रनगर–११, गाग्रेताल, सुर्खेत
लगभग २ दशकदेखि, सेडा आवासीय विद्यालयले सुरक्षित र गुणस्तरीय शैक्षिक वातावरण प्रदान गर्दै आइरहेको छ।
🎓 भर्ना खुला: कक्षा PG देखि कक्षा ९ सम्म
✨ हाम्रा विशेषताहरू:
CCTV निगरानीसहित सुरक्षित वातावरण
स्मार्ट बोर्डमा आधारित कक्षा सञ्चालन
सुविधासम्पन्न विज्ञान, गणित तथा कम्प्युटर प्रयोगशाला
समृद्ध पुस्तकालय
स्वच्छ क्यान्टिन र शुद्ध खानेपानीको व्यवस्था
शान्त, प्राकृतिक तथा ध्वनि प्रदूषणमुक्त वातावरण
नियमित स्वास्थ्य परीक्षण तथा काउन्सेलिङ सेवा
दुर्घटना बीमा सुविधा
सानो कक्षा (Small Class Size)
बालकेन्द्रित र प्रयोगात्मक सिकाइ पद्धति
विविध अतिरिक्त क्रियाकलापहरू (ECA):
नृत्य, संगीत, कला तथा हस्तकला
खेलकुद: फुटबल, क्रिकेट, बास्केटबल, टेबल टेनिस, ब्याडमिन्टन
मोन्टेसोरीमा आधारित शिक्षण पद्धति
शैक्षिक भ्रमण तथा अनुभवात्मक सिकाइ अवसरहरू
आवश्यक अनुसार व्यक्तिगत (One-to-One) हेरचाह
होस्टल सुविधा उपलब्ध
📍 आफ्ना बालबालिकालाई शान्त, सुरक्षित र गुणस्तरीय वातावरणमा उज्ज्वल भविष्यतर्फ डोर्याउनुहोस्।
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Surkhet
21700
Opening Hours
| Monday | 09:00 - 04:00 |
| Tuesday | 09:00 - 04:00 |
| Wednesday | 09:00 - 04:00 |
| Thursday | 09:00 - 04:00 |
| Friday | 09:00 - 04:00 |
| Sunday | 09:00 - 04:00 |