Syangja Headlines

Syangja Headlines

Share

सत्य र तथ्य सहितको सुचना सम्प्रेषणमा हाम्रो जोड !!! हरेक दिनका सत्य र तथ्य घटनाका लागि.....

03/12/2022

नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् ।साथै प्रदेश सभा (ख) मा नेपाली काङ्ग्रेसका महेश भट्टराईले नेकपा एमालेका डा. बुद्धिमान श्रेष्ठलाई पराजित गरेका छन् ।

सफल कार्यकालको शुभकामना !!!

03/12/2022

3,199 मतगणना बाकी ( चापाकोट 9,10)

स्याङ्जा क्षेत्र न 2 अपडेट
प्रतिनिधि सभा सदस्य अन्तर्गत
धनराज गुरुङ (रुख) -30313
पदमा अर्याल (सुर्य) - 24275
टिकराज गुरुङ (घन्टी) - 7868

मतान्तर (रुख)- 6038

2 ख प्रदेश सभा
महेश भट्टराई (रुख) - 17900
बुद्धिमान श्रेष्ठ (सुर्य) - 14997
मतान्तर (रुख) - 2903

Want your business to be the top-listed Media Company in Syangja?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Syangja