Union Life Insurance co.Ltd
insurance business
05/06/2022
यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड द्वारा १० लाख ४७ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी
स्याङ्जा, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुतलीबजार शाखाले मृतक बीमितको परिवारलाई १० लाख ४७ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ।
यस कम्पनीका पुतलीबजार शाखा प्रमुख प्रसाद थापा, सिनियर एजेन्सी म्यानेजर ज्ञानेन्द्र ढुंगाना, टि एस थापा मगर, रीता थापा, किरण केसी र अभिकर्तासाथीहरुको संयुक्त उपस्थितिमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
बिरुवा गाउँपालिका वडा नं ३ राङ्भाङ्का मृतक बीमित पवित्रा थापाको हकवाला छोरा अमर आलेलाई चेक रकम हस्तान्तरण गरिएको हो।
२०७७ असोज १३ मा १५ बर्षको लागि बीमाङ्क १० लाखको सावधिक तथा आजिवन जीवन बीमा योजना खरिद गरेका पवित्रा थापाको आकस्मिक हृदयघाटका कारणले गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरामा उपचार को क्रममा निधन भएको थियो। १ किस्ता वापतको रकम ९९ हजार ८ सय २८ रुपैयाँ मात्र बुझाएका पवित्रा थापाको मृत्यु दाबी रकमको चेक बीमितको परिवारलाई हस्तान्तरण कार्यक्रम सम्पन्न गरियो।
19/11/2021
यूनियन लाइफको नाफा साढे ४२ प्रतिशत बढ्यो, खुद बीमाशुल्कमा उल्लेख्य सुधार काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क २२.५२ बढेर १ अर्ब ८३ करोड...
30/09/2021
सूचना, सूचना, सूचना।।।
सम्पूर्ण अभिकर्ता साथीहरू मा नमस्कार बिजयदशमी तथा दिपावलिकाे सुभकामना अादान प्रदान तथा"अभिकर्ता प्रशिक्षण कार्यक्रम राखियेको हुदा सम्पुर्ण अभिकर्ता साथीहरू अनिवार्य उपस्थित भइदिनुहुनका लागि सबैमा अनुरोध गर्दछौ।यस तालिमले कम्पनीको व्यबसाय अभिबृद्धिको साथै अभिकर्ताको माध्यमबाट स्वरोजगार कार्यक्रममा सहयोग पुग्ने विश्वास लिइएका छौ।
मिति: 20७८ असोज १६ गते शनिबार समय: १०:३० बजे। स्थान: पुतलीबजार नगरपालिका को कार्यलय स्याङ्जा
नोट: सम्पुर्ण पुराना तथा नया साथीहरू अनिवार्य उपस्थिति हुनुहोला063421242,9846580926,9817145375
पुतलीबजार स्याङ्जा शाखा
युनियन लाइफ इन्स्योरेन्स
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Bank Road
Syangja