Syangja News

Syangja News

Share

Syangja News is a trusted digital social platform which provides true & essential informations, updates and also entertaining posts, photographs, videos, etc.

27/01/2026

जनता जनादर्न के भन्नु हुन्छ?

21/01/2026
06/01/2026

उनी हुन् समीक्षा पौडेल ।
अर्जुनचौपारी गाउँपालिका–३, स्याङ्जाकी समीक्षा १९ वर्षकै उमेरमा गण्डकी प्रदेशबाट सामाजिक विषयमा निम्न माध्यमिक तहको स्थायी शिक्षक बन्न सफल भएकी छिन्।
सानो उमेरमै ठूलो लक्ष्य हासिल गर्दै उनले मेहनत, लगनशीलता र आत्मविश्वासको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी छन्। समीक्षा जस्ता युवाले शिक्षाको क्षेत्रमा नयाँ आशा र प्रेरणा थपेका छन्।

हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना ✨

Want your business to be the top-listed Media Company in Syangja?
Click here to claim your Sponsored Listing.

Website

Address


Syangja
33800