Syangja News Express
स्याङ्गजा जिल्ला तथा देश विदेशका खबर ?
22/04/2026
BREAKING NEWS- गृहमन्त्री सुदन गुरुङ्ले राजीनामा दिएका छन्।
05/03/2026
आरुचौर क्षेत्रका तीन वटा मतदान केन्द्रमा खसेको मत विवरण यस प्रकार रहेको छः
• सर्वोदय — ९२९ मतदाता मध्ये ५३९ मत खसे
• पिपलडाँडा — ६९३ मतदाता मध्ये ३९३ मत खसे
• मुलाबारी कालिका — ८७२ मतदाता मध्ये ४४८ मत खसे
जम्मा:
२,४९६ मतदाता मध्ये १,३८० मत खसेका छन्, जुन ५५.२९% मतदान हो।
19/01/2026
स्याङ्जा–१ मा घण्टी बलियो, रास्वपाबाट डा. धनञ्जय रेग्मी उम्मेदवार
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपस्थिति झनै बलियो बन्दै गएको छ। आगामी निर्वाचनका लागि रास्वपाबाट डा. धनञ्जय रेग्मी उम्मेदवारका रूपमा अगाडि आउने भएका छन्।
शिक्षित, पेशागत रूपमा दक्ष तथा परिवर्तनको पक्षमा आवाज उठाउँदै आएका डा. रेग्मीको उम्मेदवारीले स्याङ्जा–१ को राजनीतिक समीकरणमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ। रास्वपाले सुशासन, पारदर्शिता र नागरिकमुखी राजनीतिलाई प्राथमिकतामा राख्दै उम्मेदवार अघि सारेको जनाएको छ।
स्थानीय तहदेखि केन्द्रसम्म व्याप्त निराश राजनीतिबाट आजित मतदाताहरूका लागि डा. रेग्मीको उम्मेदवारी वैकल्पिक र आशालाग्दो विकल्पका रूपमा हेरिएको छ। स्याङ्जा–१ मा घण्टी चिन्हप्रति बढ्दो आकर्षणले यस क्षेत्रको चुनाव रोचक बन्ने संकेत देखिएको छ।
रुख चिह्न माग्दै निर्वाचन आयोगबाहिर देउवा पक्ष र गगन पक्षधर कांग्रेसीहरुको बेग्लाबेग्लै नाराबाजी चलिरहेको छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Syangja