Surya Basic School
Official page of Surya Basic School.
14/09/2022
आज मिति २०७९।०५।२९ गते ५८औं बाल विसका उपलक्ष्यमा यस श्री सूर्य आधारभूत विद्यालयमा कक्षा ८ कि छात्रा इशारा कुमालको अध्यक्षतामा ११ सदस्यिय सूर्य बाल क्लवको गठन गरि उक्त वाल क्लवको आयोजनामा बाल दिवसको उपलक्ष्यमा बाल अधिकार सम्बन्धी प्रवचन कार्यक्रम सम्पन्न गरिएको छ ।
आदरणिय अभिभावकज्यूहरु,
हाल नेपालका बिभिन्न क्षेत्रहरुमा बालबालिकाहरुई बिभिन्न प्रलोभनमा पारी, चोरि गरि नेपालको सिमा पारी लैजाने तथा उनिहरुलाई विविध क्षेत्रमा प्रयोग गर्ने भारतीय साधुरुपी व्यक्तिहरु आएकाले सचेत रहन तथा त्यस्ता संकास्पद व्यक्ति देखेमा नजिकको प्रहरी कार्यालमा सम्पर्क गर्नहुन सुचित गरिन्छ ।
सन्त बहादुर शाही
प्रधानाध्यापक
एवम्
विद्यालय परिवार
The School has made plan to conduct live classes in near future. For that we've succeed to manage required materials.
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Website
Address
Suklagandaki, 10
Tanahun
33900