unescopalpa

unescopalpa

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from unescopalpa, Social service, Tansen.

संयुक्त कार्यक्रमको आयोजना गरि मनायो परिवार नियोजन संघ पाल्पाले नारी दिवस 09/03/2022

https://www.rastrasanchar.com/archives/1546

संयुक्त कार्यक्रमको आयोजना गरि मनायो परिवार नियोजन संघ पाल्पाले नारी दिवस पाल्पा,सुनिल कार्की । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले ११२ औं अन्तराष्ट्रिय नारी दिवस सचेनतामुलक संयुक्त क....

Photos from unescopalpa's post 09/03/2022

"Breaking the Bias..."
"I am Standing Up and Speaking Out... so that... Her future..."
Sharing some glimpse of Women's day celebration collaborating with Family Planning Association Of Nepal, Palpa Branch,, Leo club of Palpa II, Pratibaddha Sahayog Samuha, Red cross society and Rotract club of Palpa. Standing Together For " Gender Equality Today For a Sustainable Tomorrow"..

Photos from unescopalpa's post 25/07/2021

पाल्पा युनेस्को समाज को प्रथम बार्षिक साधरण सभा पाल्पा युनेस्को समाजको अध्यक्ष श्री वर्षा पाण्डेयको अध्यक्षतामा, पाल्पा जिल्ला प्रतिनिधि श्री सुवास गैरे को प्रमुख आतिथ्य साथै सल्लाहकारहरु श्री सोवाकान्त न्यौपाने सर, राजेस्वर उदय सर, सागरमान महर्जन सर को विशिष्ट आतिथ्य र सचिब श्री सुदिप्ता पराजुली को सन्चालन मा सफलता पुर्बक सम्पन्न भएको छ। यस कार्य मा सहयोग गरिदिनुहुने सम्पुर्ण कार्यसमिती सदस्य,पालिका प्रतिनिधी, जिल्ला प्रतिनिधि, सल्लाहकार समिती तथा सबै सदस्य हरुलाइ धेरै धेरै धन्यबाद।। नव निर्वाचित कार्यसमितिलाइ सफल कार्यकाल को शुभकामना!।🙏🙏

08/03/2021

नारी भयकै कारण तिमिदुखी हुनु नपरोस
मन भरी पिडा दबायर बाहिर खुसी हुनु नपरोस
हे नारी यति सहनसिल पनि नबन्नु है तिमि :
आफै माथी अन्याय हुदा पनि खमोसी हुनु परोस।।

अन्तरास्ट्रिय नारी दिबसको सम्पुर्णमा शुभकामना ।।🙏
महिला दिदी बहिनी हरुको आफुभित्रको आत्मबल मा धेरै वृद्धि होस : दाजुभाई हरुमा महिला माथी हेर्ने दृस्टीकोण मा सकारात्मक परिवर्तन आओस् ।।।
साभार- अस्मिता अधिकारी
(सदस्य- पाल्पा युनेस्को समाज )

Want your organization to be the top-listed Government Service in Tansen?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Tansen
32500