Hamro letar

Hamro letar

Share

गाउँ समाजमा भयका हरेक गति विधि अब यश फेसबुक पेजमा उपलब्ध हुने छन।🙏🙏✍️✍️

Photos from Hamro letar's post 20/09/2021

सम्पुर्णमा नमस्कार ।
हिजोको दिन हामी हाम्रो टोलका युवाहरु मिलेर फुटबल खेलमा समाबेश भको सबैलाई अबगत नै छ। हामी हाम्रो टोलि केही कुराको अनुभव लिन गयको थियो र खेल सम्बन्धि नया कुरा पनि सिकेर आको जानकारी गराउद छौ।
हामी प्रती तपाइहरुको सधै माया साथ सल्लाह सुझाव र सहयोग रहि रहने छ र सधै हामी तपाईंको रिनि रहने छौ।
विशेष धन्यवाद ।
हाम्रो टोलकै आदरणीय दाइ सबैका प्रिय् अति मिलनसार सबै सग घुल्मिल हुन सकने समाज सेवि सधै युवाहरुको हितको लागि आवाज उठाउने मन का निकै धनि व्यक्तित्व मेरो आदरणीय दाइ छवि खडका लाई हिर्दय देखि नै धन्यवाद , तपाईको साथ सहयोग सधै रहि रहोस
#नवजागरण #युवाकल्व

Want your practice to be the top-listed Clinic in Tulsipur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Tulsipur
DANGISHARAN