Tamang
मानिसलाई चिन्न मित्रता गास्नु पर्छ
24/04/2026
मान्यको शैली डन्ठेको झै 🙉🙈
भिजिट भिषा प्रकरणमा
उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन गर्यो भने रमेश लेखक मात्र हैना हजारौ भन्दा धेरैले जेल जीवन बिताउनु पर्ने हुन्छ ।।
यसको लागि सबैभन्दा पहिला सरकारले दमकमा बनाएको टावरलाई जेल बनाउनु पर्ने हुन्छ त्यहाँ मात्र अटिन्न सक्छ ।। रमेश लेखकलाई र अहिलेको त्याहाँको कर्मचारीलाई मात्र जेल चलान गरेरा रोकिन्ने वाला छैना ।। सेटिङ गर्न बाध्य नेपालीको नियम कानुनको केही त्रुटीको कारण पनि हो ।। म आफै पनि परेको को छ ।। एअरपोर्टको प्रबेश द्वारमा एजेन्डले १५०० डलर दिन्छ काम सकिए पछि माथि बाथरुमा बोलाएर फेरी २ ओटा फुलि सहितको प्रहरीले फिर्ता लिन्छ ।। यो धन्दा अधिकांश चहि दुबई जानेहरु संग हुन्छ भने कुवेत जाने र अन्य देशमा जानेहरु संग पनि हुन्छ यसको अन्त्य यति सजिलै हुन्छ जस्तो मलाई लाग्दैना ।।
रमेश लेखकको जुन अभिव्यक्ति केही माननियहरुको अभिव्यक्ति दिएको सुन्दा हेर्दा यो संसारको कुनै पनि प्राणिले नपत्याउने अभिव्यक्ति दिदा मलाई चहि लाज लाग्यो ।। एअरपोर्टमा कागजात जाँच गर्ने प्रत्येक कर्मचारीलाई थाहाँ छ सेटिङमा जादैछ यी ब्याक्ति भनेरा माथिल्लो तहको गृहप्रशासनको मिलोमतो बिना हुनै सकिदैन कुन मान्छ भिजिट भिषामा जान सक्छ भनेरा हुलिया हेर्दै थाहाँ पाईहाल्छ नि यार बिचरा खुट्टामा कति बर्ष पुरानो जुत्ता लगाको हुन्छ थाहाँ हुदैना यार
??
यी देख्दादेख्दै पनि मुखदर्सक भएर बसेको देख्दा एअरपोर्टमा मान्छे हैना सैतानहरु हो जस्तो लाग्छ ।।
भाग सबैलाई त आउदैना हो पाउदैन होला मेरो बिचारमा फेरि पनि बोल्दैन ।।
अनि यिनिहरु सैतान नभए के हो त ??
सबैभन्दा पहिला त
नेपालको मेनपावर सबै बन्द गर्नु पर्ने हुन्छ ।।
वैदेशिक रोजगार विभागको केही नियम बदल्नु पर्ने हुन्छ ।।
Sumana Shrestha Secretariat - सुमना श्रेष्ठ सचिवालय
Sobita Gautam सोबिता गौतम
Biraj Bhakta Shrestha बिराज भक्त श्रेष्ठ
Rabi Lamichhane
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Doha