Tulsi Chhetri

Tulsi Chhetri

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tulsi Chhetri, Artist, Riyadh.

Photos from Tulsi Chhetri's post 09/05/2026

पोखरा महानगरपालिका वडा न. ३३को आयोजना र लोक तथा दोहोरी गित प्रतिस्ठान गण्डकी प्रदेसको संयोजना मा वडा स्तरिय लोक तथा दोहोरी गित प्रतियोगिता मा वडा नम्बर 20 को प्रतिनिधित्व गर्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्यसमीती कास्कीका सदस्य प्रिय भाइ अनिल चापागाइ र बहिनी अर्चना चापागाइ प्रथम स्थान हासिल गर्न सफल हुनु भयको मा हार्दिक बधाइ छ भाइ बैनी लाइ ❤️❤️👍🏻👍🏻

03/05/2026

ल है हजुर भोलि हाम्रो भेट तेस्रो पुर्कोट मोहोत्सब मा हुनेछ ।सबै मिलेर भब्य रमाइलो गर्नुपर्छ सम्पुर्ण मा चुल्है निम्तो छ।आउनुस संगै नाचौला सगै गाँउला संगै रमाइलो गरौँला।।।

Want your public figure to be the top-listed Public Figure in Riyadh?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Riyadh