Magar Association USA - IL Chapter

Magar Association USA - IL Chapter

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Magar Association USA - IL Chapter, Nonprofit Organization, Chicago, IL.

Photos from Magar Association USA - IL Chapter's post 07/26/2025

मगर संघ अमेरिका, ईलिनोइ च्याप्टरको गत जुलाई २०, २०२५ मा सम्पन्न तेस्रो अधिवेशनबाट खिम खासु मगरको अध्यक्षतामा नयॉ कार्यसमिति गठन गरिएको सबैमा जानकारी गराईन्छ।

Photos from Magar Association USA - IL Chapter's post 07/24/2023

आज मिति जुलाई २३, २०२३ मा सिकागो शहरको फोस्टर बीचको मैदानमा सम्पन्न मगर संघ अमेरिका ईलिनोइको बारबेक्यु तथा दोस्रो अधिवेशन द्वारा सर्वसम्मत रुपमा आगामी २ बर्षका लागि शंकर झेंडी मगरको अध्यक्षतामा निम्न पदाधिकारीहरु सहितको १५ सदस्यीय नयॉ कार्यकारी समिति गठन गरिएको कुरा सबैमा जानकारी गराउन चाहन्छौ ।

१)अध्यक्षः शंकर झेंडी मगर
२) उपाध्यक्षः खिम खासु मगर
३) महासचिवः सबु राना मगर
४) सचिवः मानस राना मगर
५) कोषाध्यक्षः किशन राना मगर
६) सदस्यः देब राना मगर “ए”
७) सदस्यः खुम गाहा मगर
८) सदस्यः भिमा पुन मगर
९) सदस्यः रोमन नाम्जाली मगर
१०) सदस्यः सुनील थापा मगर
११) सदस्यः सिता काउछा मगर
१२) सदस्यः देब राना मगर “बि”
१३) सदस्यः पदम थापा मगर “बि”
१४) सदस्यः रुपा थापा मगर
१५) सदस्यः बिक्रम थापा मगर

केन्द्रीय समिति सम्पर्क संयोजकः मिन दर्लामी मगर

आजका केही तस्वीरहरुः

Photos from Magar Association USA - IL Chapter's post 07/17/2023

मगर संघ अमेरिका ईलिनोइ द्वारा आयोजित आज मिति जुलाई १६, २०२३ मा सिकागो शहरमा बस्नु हुने नेपालीहरु बिच गरेको खुल्ला भलिबल प्रतियोगिता भव्यताका साथ सुसमपन्न गर्न साथ सहयोग गर्नु हुने सबैमा धेरै धेरै धन्यवाद छ।

कार्यक्रम संयोजकः ज्ञानु पुन मगर
प्रमुख अतिथिः बाला घिमिरे

सहभागी टिमहरुः
१) मगर संघ अमेरिका, ईलिनोइ टिम
२) युनाईटेड सिकागो भलिबल टिम
३) सिकागो थारु सोसायटी “ए” टिम
४)सिकागो थारु सोसाइटी “बि” टिम
५) माउन्ट एभरेष्ट “ए” टिम
६) माउन्ट एभरेष्ट “बि” टिम

बिजयी टिमहरुः
प्रथमः माउन्ट एभरेष्ट “ए” टिम
द्वितीयः मगर संघ अमेरिका, ईलिनोइ टिम
बेस्ट प्लेयरः ओमप्रकाश चौधरी ( सिकागो थारु सोसायटी)
मेन रेफ्रीः मिलन चौधरी

आजको केही तस्वीरहरूः

Want your organization to be the top-listed Non Profit Organization in Chicago?
Click here to claim your Sponsored Listing.

Website

Address


Chicago, IL
60660