Good Rays Production
Is about connecting people of our community with entertainment and awareness messages. These includes interviews, dances, songs, poems, and so on.
It has a worthiness, if you read!
हजार सपना तुनेर
हिड्ँछौं बिपना बुनेर
जति नै “जित्लान् “ भनेर दौडीए नी
आखिर तपाई/तिमी/तँ पनि लास, म/हामी पनि लास!
खाई नखाई सुती नसुती
मिहिनेत गछौ॔ं आत्मा सुकाई
जति हिरिक्क गरेनी वा मस्ती गरेनी
आखिर तपाई/तिमी/तँ पनि लास, म/हामी पनि लास!
अरूलाई तल आँफु माथी
जोड गछौ॔ं देख्न सधैं
पृथिवि नै जितेनी, आकाश हारे नी
आखिर तपाई/तिमी/तँ पनि लास, म/हामी पनि लास!
म मोक्षीत भगवान नजिकै
भन्ने गछौ॔ं मनमा, जनमा
आफ्नै प्राणको मृत्यु नजान्ने
आखिर तपाई/तिमी/तँ पनि लास, म/हामी पनि लास!
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Cincinnati, OH