Smart Media
Trusted digital media platform for news, reels, interviews and viral updates. Copyright © Smart Media Group PVT. LTD.
07/05/2026
कागज बोकेर सेवाग्राही होइन, कर्मचारी कुद्नुपर्यो !
गृहमन्त्री सुधन गुरुङले मोरङको जिल्ला प्रशासन कार्यालयको स्थलगत निरीक्षण गर्दै सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकलाई सास्ती दिने परिपाटी तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्। प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई निर्देशन दिँदै मन्त्री गुरुङले एउटा झ्यालबाट कागजात बुझाएपछि कागज बोकेर सेवाग्राही नभई कर्मचारी कुद्नुपर्ने भन्दै एकीकृत सेवा र 'टोकन प्रणाली' तत्काल लागू गर्न आग्रह गरे। सेवाग्राहीलाई घाममा नभई शीतलमा बस्ने व्यवस्था मिलाउन र काम नगर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए।
Click here to claim your Sponsored Listing.
Contact the school
Website
Address
Anamnagar
Dallas, TX
44600