The SDP Times
Shaping the Global Village
10/06/2026
नेपाली चलचित्र क्षेत्रका निर्देशक तथा निर्माता कृष्ण चापागाईंको हृदयघातपछी उपचारको क्रममा बोस्टन, अमेरिकाको ( Cambridge health alliance Everett hospital ICU ) अस्पतालमा असामयिक निधनको खबरले अत्यन्त स्तब्ध र दुःखी बनाएको छ।
‘एक नजर’, ‘चट्टान’, ‘निखिल दाइ’, ‘दिदीभाइ’ र ‘दिवानापन’ जस्ता चलचित्रमार्फत नेपाली चलचित्र उद्योगमा उहाँले पुर्याउनुभएको योगदान स्मरणीय रहनेछ। उहा करीब १ दशकदेखी परिवारका साथ अमेरिकामा बस्नुहूथ्यो ।
यस दुःखद घडीमा उहाँका श्रीमती,छोरा, छोरी, सम्पूर्ण परिवारजन, आफन्त प्रति हार्दिक समवेदना व्यक्त गर्दछु। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु।
ॐ शान्ति।
:::
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Chittagong Division