BNAM - YOUTH
Grace Bhutanese Church Atlanta Youth
07/06/2024
Youths - July 6th 2024
Leading - Safal Tamang
Worship - Gopal
Sermon - Samuel
Subject - Comformice
““मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू।”
प्रस्थान 20:3 NNRV
“तर तिनीहरूका मूर्तिहरू मानिसहरूका हातले कुँदिएका, सुन र चाँदीका कलाहरू मात्र हुन्। तिनीहरूका मुख छन्, तर बोल्न सक्दैनन्। आँखा छन्, तर देख्न सक्दैनन्। कान छन्, तर सुन्न सक्दैनन्। नाक छन्, तर सुँघ्न सक्दैनन्। हात छन्, तर छाम्न सक्दैनन्। खुट्टा छन्, तर हिँड्न सक्दैनन्। तिनीहरू आफ्ना गलाबाट कुनै आवाजै निकाल्न सक्दैनन्। तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्। र तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै उस्तै हुनेछन्।”
भजनसंग्रह 115:4-8 NNRV
“बुद्धिमान्सँग हिँड्ने बुद्धिमान् नै बन्छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्छ।”
हितोपदेश 13:20 NNRV
“एउटाले अर्कासँग भजन, गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै”
एफिसी 5:19 NNRV
Click here to claim your Sponsored Listing.
Category
Contact the place of worship
Website
Address
Decatur, GA