BIRESH DAHAL
❤️PEACE ❤️LOVE ❤️HUMMANITY
03/23/2026
उदयपुरका इन्जिनियर युवा इरानको कब्जामा
इरानी सेनाको कब्जामा परेका उनी हुन् उदयपुर गाइघाटका अमृत झा, जो एक Marine engineer हुन् । यो भनेको जहाज (ship) भित्रका मेसिन, इन्जिन र प्राविधिक प्रणाली सञ्चालन, मर्मत र व्यवस्थापन गर्ने काम हो । पश्चिम एसियामा उनी समुन्द्रमा यात्रा गर्ने जहाजमा काम गर्थे । इरान-अमेरिका-इजरायलबीच हानाहान चलिरहेका बेला उनलाई होर्मुज जलडमरु क्षेत्रबाट इरानी सेनाले नियन्त्रणमा लिएको छ । यो क्षेत्रबाट कुनै पनि जहाज जान दिने नदिने काम इरानले गर्दै आएको छ । उनको रिहाइका लागि सरकारले तुरुन्तै पहल थालोस् । हामीले चाँडै सुन्न पाऊँ अमृत झा रिहा भए भनेर ।
गायक आशिर्वाद सुवेदिको एबम गायिका एलिना चौहान को आवाज रहेको नाचौ-नाचौ लाग्ने गित ✌️
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Denver, CO