FDC 4K
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from FDC 4K, Journalist, New york uas, New York, NY.
05/11/2026
१ हजार दुरी पार गरी पहिलोपटक राउटे जाती
पुर्वको मिक्लाजुङ - ३ निसेलुङ ,उल्टोघर मा
जेष्ठ २ गते आउदैन ।।
सुदूर पश्चिम कर्णाली प्रदेश बाट 1000 किलोमिटर पार गर्दै सुदूर पुर्ब मोरोङ मिक्लाजुङ पाहुना आउदैछ। लोपोन्मुख राउटे समुदाय
आधुनिक २१औँ शताब्दीमा पनि
१८औँ शताब्दीको जीवनशैलीमा बाँचिरहेको
नेपालको लोपोन्मुख घुमन्ते आदिवासी समुदाय — राउटे।
आफ्नै भाषा, संस्कृति, परम्परा र शासन प्रणालीमा आधारित
जंगलसँग जोडिएको दुर्लभ सभ्यता।
प्रकृतिसँगको सहअस्तित्व, घुमन्ते जीवनशैली र मौलिक संस्कृतिलाई
नजिकबाट बुझ्ने दुर्लभ अवसर।
विद्यार्थी, अनुसन्धानकर्ता, संस्कृति प्रेमी तथा सम्पूर्ण सर्वसाधारणका लागि विशेष आकर्षण।
टिकट शुल्क: रु. २००/-
विद्यालय ड्रेसमा आउने विद्यार्थीलाई २५% छुट।
स्थान: –३, निस्सेलुङ, याक्थुङ भिलेज उल्टोघर, मोरङ
मिति: २०८३ साल जेठ २ गतेदेखि
आयोजक : याक्थुङ भिलेज प्रा. लि.
सह आयोजक : सोसेक नेपाल,निस्सेलुङ पर्यटन प्रबर्द्धन समिति
सुदूर पश्चिम कर्णाली देखि करिब १००० किलोमिटर यात्रा गर्दै
सुदूर पूर्व मोरङ, मिक्लाजोङमा विशेष रूपमा आयोजना हुन लागेको:“एक घुमन्ते सभ्यता – राउटे विशेष मेला”
कार्यक्रममा नेपालका पूर्वी क्षेत्र, साथै छिमेकी देश भारतको नागरिकलाई लक्छित गर्दै
विद्यार्थी, अनुसन्धानकर्ता, पेशाकर्मी तथा सर्वसाधारण सबैलाई
संस्कृतिक अध्ययन र अनुभवको अवसर प्राप्त हुनेछ।
यो कार्यक्रमले अन्तर–सांस्कृतिक आदान–प्रदान,
शिक्षा र अनुसन्धानका लागि महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
कार्यक्रम : 2083/जेठ2 देखि
स्थान मिक्लाजोङ, 3 याक्थुङ भिलेज, निस्सेलुङ, उल्टो घर
आयोजक
याक्थुङ्ग भिलेज प्रालि
सहकार्य
सोसेक नेपाल
सहकार्य
निस्सेलुङ पर्यकिय क्षेत्र संरक्षण एबम प्रबर्द्धन समिति
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
New York Uas
New York, NY