Nepali post

Nepali post

Share

इन्टरनेटका माध्यमबाट प्रकाशित विचार तथा समाचारमूलक नेपाली भाषाको पहिलो अनलाईन पत्रिका।

Photos from Nepali post's post 09/09/2025

वासिंङटन डीसी-भर्जिनियाँ क्षेत्र वरपर रहेका नेपालीहरू भर्जिनियास्थित नेपाली सामुदायिक भवन अगाडी सेप्टेम्बर, ८, २०२५ को साँझ भेला भएका छन् ।
नेपालमा भ्रष्टाचारीहरूका विरूद्द सडक आन्दोलनमा निस्किएका माथि गरिएको नरसंहारबाट शाहदात प्राप्त गर्ने युवाहरूको संझनामा भेला हुँदै प्रार्थना र स्मरणका लागि एकतावद्ध भए। मृतक युवाहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै ।

Photos from Nepali post's post 02/05/2025
Want your business to be the top-listed Media Company in Washington D.C.?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Washington D.C., DC
20111